एकीकृत समाजवादीबाट जोशी र बुढा मन्त्री बन्ने

 #नेकपा एकीकृत समाजवादी     २३ फाल्गुन २०८०, बुधबार १८:३२     20 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्रीमण्डलमा दुई जना मन्त्री सहभागी हुने भएका छन् ।

पार्टीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका हुन् ।
जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो ।योसँगै नयाँ मन्त्रीमण्डलको संख्या २० पुगेको छ ।