कांग्रेसको महासमितिको बैठक ललितपुरको गोदावरीमा सुरु

 काँग्रेस     ७ फाल्गुन २०८०, सोमबार १४:५९     33 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु भएको छ।

विसं २०७८ मङ्सिर २४ गते काठमाडौँमा सम्पन्न भएको १४ औँ राष्ट्रिय महाधिवेशनको दुई वर्ष तीन महिनापछि ‘नीति अधिवेशन’का रुपमा लिएको महासमिति बैठकमा भाग लिनका लागि देशभरबाट महासमिति सदस्य सङ्घीय संघीय राजधानी आइपुगेका छन्।