सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

 प्रधानमन्त्री     २९ पुष २०८०, आईतवार १०:४५     33 जनाले पढ़िसके



Spread the love

काठमाडौं- सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायत समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल हुने बताईएको छ ।

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुदैछ । त्यसैगरी सरकारले आगामी संसद अधिवेशनबाट टीआरसी सम्बन्धी विधेयक पास गर्ने तयारी गरिरहेको छ ।