राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबिच भेटवार्ता

 राष्ट्रपति     ३० मंसिर २०८०, शनिबार ११:५९     34 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले शनिबार बिहान भेटवार्ता गरेका छन् ।

राष्ट्रपतिभवन शीतलनिवासमा आज बिहान भएको भेटमा मुलुकको समसामयिक लगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।