व्यवसायी दुर्गा प्रसाईंले ७ गते बल्खुमा प्रदर्शन गर्ने

 संवाददाता    ५ मंसिर २०८०, मंगलवार १४:२०     37 जनाले पढ़िसके



Spread the love

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते बल्खु चोकमा प्रदर्शन गर्ने भएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईंलाई प्रदर्शन गर्न बल्खु चोकलाई तोकिदिएको हो।

मंसिर ७ गते राष्ट्रिय युवा संघ र प्रसाईं समूहले गर्ने भनिएको प्रदर्शन स्थल जुधेकाले प्रशासनले  प्रसाईंलाई बल्खु चोक उपलब्ध गराएको हो।

युवा संघ नेपालले भने तीनकुनेमा प्रदर्शन गर्ने जनाइसकेको छ।