भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

 चाडपर्व     २० कार्तिक २०८०, सोमबार १६:२६     34 जनाले पढ़िसके



Spread the love

काठमाण्डौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो ।