पोखरा विमानस्थलको संचार उपकरणले काम नगर्दा पोखरा गएका विमान अवतरण नभई फिर्ता

 संवाददाता    २०८०, १५ आश्विन सोमबार १०:२३     114 जनाले पढ़िसके



Spread the love

काठमाण्डौं, काठमाण्डुबाट पोखरा उडेका जहाज अवतरण नगरी फर्किएका छन्

पोखरा विमानस्थलको सञ्चार उपकरणमा समस्या भएका कारण अवतरण हुन नसकी काठमाण्डु फर्किएका अन्तर्राष्ट्रिय विमानस्थलकार्यालयले जनाएको श्री यति एयरलाइन्सका जहाज पोखरामा अवतरण नभई फर्किएका हुन्