एमाले गण्डकी प्रदेश अधिवेसन आजबाट, ओलीले उद्घाटन गर्ने

 एमाले गण्डकी प्रदेश     १५ आश्विन २०८०, सोमबार १०:१०     69 जनाले पढ़िसके



Spread the love

पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ । गण्डकी प्रदेश अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

पोखरा अमरसिंह चोकमा हुने अधिवेशन उदघाटन शुरु हुनुभन्दा अगाडी हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्‍याली निकालिने छ ।

सो अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएर पोखरा आइपुगेका छन् ।