एमाले बागमती अधिवेशनको उम्मेदवारी दर्ता भोलि, चुनाव पर्सि

 एमाले     ९ आश्विन २०८०, मंगलवार २०:०३     36 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको उम्मेदवारी दर्ता भोलि (बुधबार) हुने भएको छ । एमाले बागमती प्रदेशले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी दर्ता भोलि निर्वाचन बिहीबार गर्ने जनाएको हो ।