जनकपुर जेसिआईद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रम मधेस सरकारका श्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहको प्रमुख आतिथ्यतामा समापन

 सर्लाही     २०८०, ७ आश्विन आईतवार ०६:१५     136 जनाले पढ़िसके



Spread the love

हिजो जनकपुर जेसिआईद्वारा आयोजित सप्ताह ब्यापी कार्यक्रमको समापन समाहरोमा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका युवा नेता मधेस प्रदेश का उप सभापति,मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह सहभागी भएका छन। कार्यक्रममा जनकपुरमा विविध क्षेत्रमा उत्कृष्ट बिद्यार्थीहरु लाई मनोबल वृद्दिका लागि पुरस्कार प्रदान गरिएको थियोे भने स्वास्थ्य मन्त्री सिंहले स्वास्थ्यको क्षेत्रमा गरेको कामलाई उच्च सम्मान गर्दै आयोजकको तर्फ बाट मायाको चिनो प्रदान गरिएको श्वास्थ्य मन्त्रीका स्वकिय सचिव निकेश त्रिपाठीले बताए।