सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी

 संवाददाता    ५ आश्विन २०८०, शुक्रबार १६:२६     30 जनाले पढ़िसके



Spread the love

काठमाडौँ- सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता भइरहेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भइरहेको हो ।

बिहीबारको वार्ता निष्कर्षविहीन भएपछि शुक्रबार पुनः वार्ता भएको हो ।

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति विरोध जनाउँदै देशभरका शिक्षक काठमाडौं आएर प्रदर्शनमा उत्रिएका छन् ।