काठमाडौं । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बैठक आज बिहान साढे १० बजेबाट शुरु हुनेछ ।

 संवाददाता    २०८०, २९ भाद्र शुक्रबार ११:०३     83 जनाले पढ़िसके

Spread the love

काठमाडौं । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बैठक आज बिहान साढे १० बजेबाट शुरु हुनेछ ।

बैठकमा प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ हुनेछ ।

गत भदौ १५ समितिले उजुरी आह्वान गरेको थियो ।

भदौ १० को न्याय परिषद् बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो ।