स्थापित र यादवले एमाले छाड्ने निर्णय गरि दिएको राजीनामा स्वीकृत

 एमाले     ३० श्रावण २०८०, मंगलवार १४:२३     57 जनाले पढ़िसके



Spread the love
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लेका केन्द्रीय सदस्य केशव स्थापित पार्टीबाट अलग भएका छन् । स्थापितसहित २ जना केन्द्रीय सदस्यलाई पार्टीले बिदाइ गरेको हो ।
स्थापितसँगै सिराहका प्रमोद नारायण यादवलाई बिदा दिने निर्णय एमालेको सचिवालय बैठकले गरेको हो । स्थापित र यादवको राजीनामा पार्टीले भर्खरै मात्र स्विकृत गरेको बुझिएको छ ।
सोमबार बसेको पाटीृको बैठकले अर्थ तथा योजना विभागको सचिवमा युवा संघकी पूर्व उपाध्यक्ष क्रान्ति बुर्लाकोटीलाई मनोनित गरेको छ ।