सात सय १० सदस्य थप गर्दै नेविसङ्घ तदर्थ केन्द्रीय गठन
काँग्रेस २०८०, २३ श्रावण मंगलवार ०९:१३ 93 जनाले पढ़िसके
Spread the love
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप गरेको छ ।