गगन थापाको फरक मत र केन्द्रीय समितिमा राखेको धारणा सार्वजनिक

 काँग्रेस     १० श्रावण २०८०, बुधबार २१:४३     72 जनाले पढ़िसके



Spread the love

काठमाडौं,  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय समितिमा राखेको आफ्नो धारणाको लिखित रुप र फरक मत सार्वजनिक गरेका छन् । सो क्रममा उनले विभिन्न १३ बुँदे फरक मत पनि सार्वजनिक गरेका छन् ।

थापाले सुशासन र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा आफूले पार्टीको केन्द्रीय समितिको साउन ८ गतेको बैठकमा राखेको धारणालाई लिखित फरक मतको रुपमा राखेको भनेर उल्लेख गरेका छन् ।