८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन सार्वजनिक (मार्गदर्शनसहित)

 आर्थिक खबर     ४ श्रावण २०८०, बिहीबार १९:५०     57 जनाले पढ़िसके



Spread the love

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ।

चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा उल्लेख छ ।

त्यस्तै, समग्र वित्तीय अनुशासन कायम गर्दै विद्यमान ऐन नियमलगायत कानुनी व्यवस्थाको पालनाका लागि पनि मार्गदर्शनमार्फत् सरकारले निर्देशन दिएको छ । चालु आर्थिक वर्षको बजेटमा राखिएका वार्षिक योजना तथा कार्यक्रमको पूर्वतयारीका काम चाँडो सक्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो ।

यस्तो छ ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन