काँग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रीय समितिका एजेन्डामा छलफल

 काँग्रेस     २०८०, १ श्रावण सोमबार १०:५६     93 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो ।