आर्थिक विधेयक २०८० प्रतिनिधि सभाबाट पारित

 #प्रतिनिधी सभा वैठक     २०८०, १७ असार आईतवार १९:१३     77 जनाले पढ़िसके



Spread the love

काठमाडौं । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले राखेको प्रस्ताव बहुमतबाट स्वीकृत भएको हो ।विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सुमना श्रेष्ठ, शिशिर खनालले संशोधन प्रस्ताव पेस गरेका थिए । बैठकमा आर्थिक विधेयक, २०८० माथि संशोधनको प्रस्ताव गर्दै सांसद सुवालले एनसेललाई पुँजीगत लाभकरमा छुट दिएकोबारे संसदमा प्रश्न उठाईन् ।