निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाको आमाको आज भएको निधनमा शोक व्यक्त गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेका छन। हेर्नुहोस विज्ञप्ति।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त माननीय दिनेश कुमार थपलियाको ममतामयी माता श्रीमती डम्बरकुमारी थपलियाको ९० वर्षको उमेरमा मिति २०८० असार १ गते बिहान ७ : ५४ बजे भएको असामयिक निधनबाट आयोग परिवार स्तब्ध भएको । श्रीमती डम्बरकुमारी थपलियाको असामयिक निधनप्रति मिति २०७९ असार १ गते आयोगको आकस्मिक बैठक बसी शोक प्रस्ताव पारित गर्दै यस दुःखद घडीमा मृत आत्माको चीरशान्तिको कामनासहित शोक सन्तप्त सम्पूर्ण परिवारप्रति आयोग परिवार हार्दिक समवेदना व्यक्त गर्दछ ।
शालिग्राम शर्मा पौडेल
सहसचिव एवं प्रवक्ता