उनका अनुसार दुर्घटनामा शुभकालिका गाँउपालिका– २ भर्ताका ३० वर्षका गाडी चालक हर्के कामी, वडा -८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख जिल्ला नौमुले घर भएका २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको हो ।