रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प गयो

 भुकम्प     ७ जेष्ठ २०८०, आईतवार ०८:१८     73 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । रुकुम पूर्वलाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ३ बजेको समयमा भूकम्प गएको हो ।

लुम्बिनी र कर्णाली प्रदेशका भूभागमा उक्त भूकम्पको धक्का महसुस गरिएको छ । पश्चिम नेपाल ठूलो भूकम्पको उच्च जोखिममा रहेको भूगर्भविदहरु बताउँछन् ।