भ्रष्टाचारविरुद्ध माइतिघरमा प्रदर्शन, गोविन्द के.सी.देखि रवि लामिछानेसम्मको ऐक्यवद्धता

 संवाददाता    २०८०, ३० बैशाख शनिबार १४:३४     101 जनाले पढ़िसके



Spread the love

शनिबार काठमाडौंको माइतीघर मण्डला र नक्सालमा नागरिक अगुवाहरूले भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग र्गै विरोध प्रदर्शन गरेका हुन् । नागरिक अगुवासहितको टोलीले माइतीघरमा बिहान ११ बजे प्रदर्शन गरेको थियो भने त्यसपछि नक्सालमा प्रर्दशन गरिएको थियो ।

प्रदर्शनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी भएका थिए ।