नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने

 एमाले     २०८०, ३० बैशाख शनिबार ०७:३४     94 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने ।

आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथी हुन गईरहेको समुहगत छलफल नसकिने देखिए पछि बैठक शनिवारका लागि सारिएको हो ।

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार स्थायी समिति बैठक आज बस्ने र त्यसपछि मात्रै केन्द्रिय समिति बैठक बस्नेछ ।