टि यु क्रीकेट खेलमैदानलाई अन्तरास्ट्रियस्तरको बनाउने सरकारको निर्णय

 प्रधानमन्त्री     २०८०, २० बैशाख बुधबार १४:२०     109 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । सरकारले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउने भएको छ। त्यसका लागि सरकारले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।