स्वदेश फर्किए कांग्रेस नेता भण्डारी

 काँग्रेस     २०८०, १७ बैशाख आईतवार २०:०९     76 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गुल्मी जिल्ला क्षेत्र नम्बर १ का सांसद डा. चन्द्र भण्डारी आइतबार स्वदेश फर्किएका छन् ।

भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत नेता भण्डारी करिब साढे दुई महिना पछि आइतबार स्वदेश फर्किएका हुन् ।

उनी नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नेपाल फर्किएका हुन् ।