संसद भवन अगाडि आत्मदाहको अर्को प्रयास

 संवाददाता    २०७९, २४ चैत्र शुक्रबार १८:५२     104 जनाले पढ़िसके



Spread the love

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

उनले पेट्रोल खनाएर शरीरमा आगो लगाउन खोजेका थिए । उनलाई तत्काल प्रहरीले उद्धार गरेको छ ।