एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी

 मेटमणि चौधरी     २०७९, २० चैत्र सोमबार १५:३९     173 जनाले पढ़िसके



Spread the love

काठमाडौं। नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं दाङ क्षेत्र नं १ का संघीय सांसद मेटमणि चौधरी पार्टीको संसदीय दलको प्रमुख सचेतकमा चयन भएका छन् । दलको आजै बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो ।
चौधरी पूर्व सहरी विकास मन्त्री समेत हुन् ।