उपनिर्वाचन : उम्मेद्‍वार टुङ्गो लगाउन एमाले सचिवालय बैठक बस्दै

 #राशिफल     २०७९, १८ चैत्र शनिबार ११:३६     78 जनाले पढ़िसके



Spread the love

काठमाडौं, वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ।

बैठक शनिबार साढे १२ बजे पार्टी कार्यालय च्यासलमा बस्ने भएको हो।

बैठकमा उपनिर्वाचनका लागि पार्टीको उम्मेद्‍वार टुङ्गो लगाइने बताइएको छ।