राष्ट्रपति पौडेलद्दारा सेतो मछिन्द्रनाथको दर्शन

 राष्ट्रपति     २०७९, १५ चैत्र बुधबार २२:३२     99 जनाले पढ़िसके



Spread the love

राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मछिन्द्रनाथको दर्शन गरेका छन्। दर्शनका क्रममा राष्ट्रपति पौडेलले प्रसाद ग्रहण पनि गरेका छन्।

बुधबारदेखि सुरु भएको रथयात्रा असन पुर्‍याइएको छ। राष्ट्रपति पौडेलले असन पुगेर मछिन्द्रनाथको दर्शन गरेका हुन् ।

यसपटक पहिलोपटक सेतो मछिन्द्रनाथको रथलाई महिलाले मात्रै तानेर असन पुर्‍याएका हुन्।