काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । आज दुई अध्यक्षबीच भेटघाट भएको थियो ।
स्वर्गीय सरोजकुमार उपाध्यायको मृत्युपछि अध्यक्ष नेपाल किरियापुत्री भवनमा थिए । माधवकुमार नेपाल लगायत परिवारजनलाई समवेदना दिन अध्यक्ष ओली पनि पुगेका थिए । दुई अध्यक्षबीच त्यहीं भेटघाट भएको हो ।