८ दलीय गठबन्धनको बैठक सिंहदरबारमा, प्रधानमन्त्री दाहालविरुद्ध परेको मुद्दामा छलफल हुँदै

 गठबन्धन     २०७९, २३ फाल्गुन मंगलवार १५:४२     111 जनाले पढ़िसके



Spread the love

काठमाडौं, नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको बैठक सिंहदरबारमा सुरु भएको छ।

बैठक नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा अहिले २ बजेदेखि सुरु भएको हो।

बैठकमा राष्ट्रपति निर्वाचन, प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दालगातयका विषयमा छलफल हुने बताइएको छ।