‘राष्ट्र, धर्म र संस्कृति बचाउ’ महाअभियानमा पूर्वराजा ज्ञानेन्द्र सहभागी

 संवाददाता    २०७९, १ फाल्गुन सोमबार १६:५४     88 जनाले पढ़िसके



Spread the love

झापा- पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा सहभागी भएका छन् ।

झापाको मेचीपुलबाट सुरु गरिएको महाअभियानमा उनी सहभागी भएका हुन् । एमाले नेता तथा बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको नेतृत्वमा भएको महाअभियानमा पूर्वराजपरिवारका सदस्य सहभागी भएका छन् ।


 

पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस शाहसहित पूर्वराजपरिवारका सदस्य सहभागी छन् ।