#नेकपा एकीकृत समाजवादी २०७९, १९ माघ बिहीबार १२:०६ 81 जनाले पढ़िसके
Spread the love
नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै छ । आज मध्यान्ह १२ बजेपछि बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमाथि छलफल हुने उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा राष्ट्रपति चुनावका सन्दर्भमा पनि छलफल हुने छ ।