रवि लामिछानेको राजिनामासँगै प्रधानमन्त्री प्रचण्डको हातमा गृह मन्त्रालय

 प्रधानमन्त्री     २०७९, १३ माघ शुक्रबार २१:२३     81 जनाले पढ़िसके



Spread the love

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

रवि लामिछानेले मन्त्री उपप्रधान तथा गृह मन्त्रीबाट राजीनामा बुझाएपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी पनि लिएका हुन् ।
सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेको पद गएको छ ।