सर्वोच्चको आदेशसँगै रवि लामिछानेको उपप्रधानमन्त्री तथा गृहमन्त्री पदसमेत खारेज, गैर नेपाली नागरिक ठहर
संवाददाता २०७९, १३ माघ शुक्रबार १८:५६ 82 जनाले पढ़िसके
Spread the love
काठमाडौँ । सर्वोच्च अदालतले रवि लामिछानेलाई नेपाली नागरिक नरहेको ठहरसहित सांसद पद खारेज हुने फैसला सुनाएपछि उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पदसमेत खारेज भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पपा)का सभापति समेत रहेका लामिछाने चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।