सन्दीप भोलि मात्रै रिहा हुने (आदेशसहित)

 संवाददाता    २०७९, २८ पुष बिहीबार २०:४७     210 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । उच्च अदालत पाटनले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिए पनि पूर्व क्रिकेटर सन्दीप लामिछाने बिहीबार नछुट्ने भएका छन् । उनी शुक्रबार मात्रै छुट्ने कारागार प्रशासनको भनाइ छ ।

बिहीबार समय अभाव भएका कारण उनलाई छाेड्न नसकिएकाे कारागार प्रशासनले जनाएकाे छ । उनलाई केन्द्रीय कारागार सुन्धारामा राखिएकाे छ ।