प्रचण्डलाई विश्वासको असाधारण र ऐतिहासिक मत प्राप्त, जनमोर्चा र नेमकिपा बाहेक सबैको समर्थन

 प्रधानमन्त्री     २०७९, २६ पुष मंगलवार १८:२२     89 जनाले पढ़िसके



Spread the love

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उनलाई विश्वासको मत प्राप्त भएको हो ।