सत्ता गठबन्धनको बैठक आज बस्दै

 गठबन्धन     २०७९, २४ पुष आईतवार १०:५४     93 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक बस्ने भएको छ।

मन्त्रिमण्डल विस्तार र प्रदेश सरकारको भागबण्डा लगाउन सत्ताधारी दलको बैठक बस्न लागेको हो।

यसअघि हिजो बालुवाटारमा सामान्य छलफल भएको थियो।

आज सबै प्रदेशको भागबण्डा मिलाउने गरी नेताहरू छलफल गर्न लागेका हुन्।