कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनित

 काँग्रेस     २०७९, १९ पुष मंगलवार १३:५०     112 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत भएका छन्।

लेखकलाई संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको विधानको धारा १३ को उपधारा (१) बमोजिम प्रमुख सचेतकमा मनोनयन गरेका हुन्।

लेखक कञ्चनपुर-३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

फोटो : फाइल