सर्लाहीमा युवतीद्दारा आत्महत्या

 Madhesh Pradesh     २०७९, १३ पुष बुधबार १०:१२     99 जनाले पढ़िसके



Spread the love

सर्लाहीको ब्रह्म्पुरी गाउपालिका वार्ड नं. १ मा अवस्थित जलधर कमलदेव उमाविमा प्राविधिक शिक्षा तर्फ कम्प्युटर डिप्लोमा दोस्रो वर्षमा अध्ययनरत १८ वर्षिय निशा कुमारी यादवले पासो लगाई आज आत्माहत्या गरेकी छन। सर्लाहीको सदरमुकाम मलंगवा वडा नं. २ मा डेरा लिएर बस्दै आएकी निशाले आफनै कोठामा पासो लगाई आत्माहत्या गरेको अवस्थामा निज यादवको मृत शरीर फेला परेको प्रहरीले जनाएको छ ।