सरकारको सिफारिसमा राष्ट्रपतिद्दारा संसद अधिवेशन २५ पुसमा आह्वान

 #प्रतिनिधी सभा वैठक     २०७९, १२ पुष मंगलवार १६:४७     93 जनाले पढ़िसके



Spread the love

संघीय संसद्का दुवै सदनको बैठक पुस २५ गते दिनको १ बजे बस्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी हुन्। दुवै सदनको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ।
सरकारको सिफारिशमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था छ।