पत्रकार महासंघको केन्द्रीय साधारण सभा सुरु, राष्ट्रपतिद्वारा उद्घाटन

 पत्रकार महासंघ     २०७९, ८ पुष शुक्रबार १३:३७     100 जनाले पढ़िसके



Spread the love

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सभाको उद्घाटन गरेकी हुन्। कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन्।साधारण सभा आज र भोली हुनेछ।

राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण बहादुर महरा लगायतका नेताहरु सहभागी भएका छन्।