राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई सांसदको सपथ नगराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
उनको नागरिकता र पासपोर्टको विवाद यथावत रहेकाले उनलाई सपथ नगराउन माग गर्दै रिट परेको हो ।
रिट युवराज लामिछानेले दर्ता गरेका हुन्, ।