एमाले सचिव महासेठ प्रचण्ड निवासमा

 एमाले     २०७९, १९ मंसिर सोमबार २१:१८     76 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच भेटवार्ता भएको छ ।

भेटका लागि महासेठ प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।उनीहरु दुई बीच चुनाव जितेकोमा बधाई तथा शुभकामना आदानप्रदान भएको श्रोतले जनाएको छ ।