डडेल्धुरा बाट प्रधानमन्त्री शेर बहादुर देउबा विजयी

 प्रदेश तथा संघ निर्वाचन २०७९     २०७९, ७ मंसिर बुधबार ०६:५९     93 जनाले पढ़िसके



Spread the love

डडेलधुरा – प्रधामन्त्री शेरबहादुर देउवा डडेलधुराबाट संसदमा निर्वाचित भएका छन् । यो उनको सातौं पटकको संसद यात्रा हो । कांग्रेस उम्मेदवार देउवा २५ हजार ५३४ मतसहित विजयी भएका हुन् । उनँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन्।