उपेन्द्र यादवभन्दा सिके राउत दोब्बरले अगाडि

 प्रदेश तथा संघ निर्वाचन २०७९     २०७९, ६ मंसिर मंगलवार ०७:००     96 जनाले पढ़िसके



Spread the love

जनमत पार्टीका अध्यक्ष सिके राउत जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा दोब्बरले अगाडि छन्।

निर्वाचन आयोगले पछिल्लो समय दिएको मतपरिणाम अनुसार राउतले ११ हजार १४७ मत पाएका छन्।

उनले आफ्ना प्रतिस्पर्धीसँग मतान्तर फराकिलो बनाउँदै गएका छन्।

उनका प्रतिस्पर्धी यादवले ५ हजार ५७३ मत पाएका छन्। सिके राउत उनीभन्दा ५ हजार ५७३ मतले अगाडि छन्।