दाङ–१ : एकीकृत समाजवादीका मेटमणि चौधरीको अग्रता, शान्ता चौधरी पछ्याउँदै

 प्रदेश तथा संघ निर्वाचन २०७९     २०७९, ६ मंसिर मंगलवार ०६:३६     131 जनाले पढ़िसके



Spread the love

दाङको १ नम्बर निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले अग्रता लिएका छन् । ४ हजार ६१५ मत गणना हुँदा चौधरीले १ हजार ७७६ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी नेत्री शान्ता चौधरीले १ हजार ११५ मत ल्याएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ९३७ मत प्राप्त गरेका छन् । फोटो : फाईल