चितवन २ : एमालेका कृष्णभक्तको अग्रता, रवि लामिछाने तेस्रोमा

 स्थानीय निर्वाचन २०७९     २०७९, ५ मंसिर सोमबार १६:१४     98 जनाले पढ़िसके



Spread the love

चितवन : चितवन क्षेत्र-२ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन्।

३ सय मत गणना हुँदा उनले १५० मत ल्याएका छन्। दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ९७ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले २५ मत पाएका छन्।