देउवा र प्रचण्डले आज कर्णाली दुई जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने

 काँग्रेस गठबन्धन प्रदेश तथा संघ निर्वाचन २०७९     २०७९, २९ कार्तिक मंगलवार ०८:१५     72 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज कर्णालीका दुई चुनावी‌ सभालाई सम्बोधन गर्ने भएका छन्।सुरुमा सुर्खेतको गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी किनारमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । त्यहाँ दिउँसो १२ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। फोटो : फाइल