केपी ओलीले हात स्क्यान गरेर सार्वजनिक गरे एमाले घोषणापत्र

 संवाददाता    २०७९, १५ कार्तिक मंगलवार १५:२५     62 जनाले पढ़िसके



Spread the love

नेकपा (एमाले) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

व्यापारिक घरानाले नयाँ उत्पादन सार्वजनिक गर्ने शैलीमा अध्यक्ष केपी शर्मा ओलीले हातले स्क्यान गरेर डिजिटल रूपमा घोषणापत्र सार्वजनिक गरेका हुन्।

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले उद्घोषण गरेको कार्यक्रममा नेकपा एमालेले फरक ढंगबाट घोषणापत्र सार्वजनिक गरेको हो।एमालेले २० वटा ग्यारेन्टी आफ्नो घोषणा पत्रमा राखेको छ।